आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

शनिबार, २५ असार २०७९, २० : ००
शनिबार, २५ असार २०७९

नेपाल प्रहरीको जनपद समूह तर्फका ३२ जना एसपीको एसएसपीमा बढुवा सिफारिस गरिएको छ । गृह सचिवको अध्यक्षताको बढुवा समितिले यो सिफारिस गरेको हो । 

समितिको आज बसेको बैठकले प्रहरी नियमावली २०७१ को नियम २४ को उपनियम ४ बमोजिम बढुवाको निर्णय गरेको हो । 

यी हुन बढुवाको सिफारिसमा परेकाहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप