आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कपिलवस्तुको विद्यालयमा दुई लाख बराबरको चोरी

शुक्रबार, २४ असार २०७९, २१ : ४१
शुक्रबार, २४ असार २०७९

कपिलवस्तुको एक विद्यालयमा साढे दुई लाख बराबरको चोरी भएको छ ।  कपिलवस्तु नगरपालिका–१  पुरानो हाटबजार टोलस्थित जेभियर इन्टरनेसनल स्कुलमा चोरी भएको हो ।

सो स्कुलका प्राध्यापकको अफिस कोठाको ताल्चा फोडी ३ थान ल्यापटप र नगद ८८ हजार रुपैयाँ गरी करिब २ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल गए राती चोरी भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप