शिन्जो आबेलाई गोली हान्नेको घरबाट विस्फोटक पदार्थ बरामद
शुक्रबार, २४ असार २०७९, २१ : २१
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या भएको छ । जापानको दक्षिणी सहर नारामा भाषण दिने क्रममा उनलाई गोली लागेको थियो । सुरक्षा अधिकारीहरूले गोली प्रहार गर्नेलाई नियन्त्रणमा लिएका छन् भने उनी प्रहरी हिरासतमा छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उक्त बन्दुकधारीको घरको खोजी गर्दा विस्फोटक पदार्थ फेला पारेको दाबी गरेको छ । प्रत्यक्षदर्शीहरूका अनुसार उनीहरूले एक व्यक्तिलाई ठूलो बन्दुक बोकेर आबेलाई पछाडिबाट दुईवटा गोली हानेको देखेका थिए । त्यहाँ सिन्जो आबेको सुरक्षामा प्रहरीको टोली उपस्थित थियो। त्यसका बावजुद बन्दुकधारी आबेको नजिक पुग्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण