आवेको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
शुक्रबार, २४ असार २०७९, २० : २०
सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले जापानका प्रधानमन्त्री आवेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
चुनावी सभालाई सम्बोधन गरिहेका बेला गोली प्रहार गरी आवेको हत्या गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण