शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सेवाग्राहीसँग घुस लिने इन्जिनियर अख्तियारको नियन्त्रणमा

शुक्रबार, २४ असार २०७९, १४ : ००
शुक्रबार, २४ असार २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले शुक्रबार इन्जिनियर डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।  

सेवाग्राहीसँग लिएको पचास हजार रुपैयाँसहित डाँगीलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप