महानगर प्रमुख बालेन्द्र शाह र बाबुराम भट्टराईबीच भेटवार्ता
शुक्रबार, २४ असार २०७९, १६ : ४०

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । शुक्रबार भट्टराईको निवासमा मेयर शाह र उनीबीच भेटघाट भएको हो ।
दुईजनाबीच भएको भेटवार्ताको फोटो सामाजिक सञ्जालमार्फत डा.भट्टराईले सार्वजनिक गरेका छन् । उनले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श गरेको भन्दै सफलताको शुभकामना व्यक्त गरेका छन् ।
मेयर शाह र भट्टराईबीच काठमाडौं महानगरपालिकाका समस्या, गर्न सकिने कामहरुका बारेमा छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्