आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एमालेका विभागीय प्रमुखलाई ओलीले निर्देशन दिने

शुक्रबार, २४ असार २०७९, १२ : ३४
शुक्रबार, २४ असार २०७९

नेकपा (एमाले) केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक केन्द्रीय कार्यालयमा बसेको छ । बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामहरू, अपेक्षा र जिम्मेवारीहरूका बारेमा धारणा राखेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

महासचिव पोखरेलपछि अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने पनि रिजालले जानकारी दिए । नेकपा एमालेमा ३२ विभाग रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप