मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

त्रिचन्द्र क्याम्पस बचाउन आह्वान गर्दै प्रदर्शन

शुक्रबार, २४ असार २०७९, ११ : १९
शुक्रबार, २४ असार २०७९

त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले ‘क्याम्पस बचाउ’ अभियान सुरु गरेका छन् । विद्यार्थीहरुले शुक्रबार क्याम्पस बचाउन आग्रह गर्दै सोलिडारिटी मार्च आयोजना गरेका हुन् विद्यार्थीहरुले क्याम्पस रुग्ण अवस्थामा पुगेको भन्दै सरकारको ध्यानकर्षण समेत गराए ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस बचाऔँ, प्रधानमन्त्रीले अध्ययन गरेको क्याम्पस कहिले बन्ने ? लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप