शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

शुक्रबार, २४ असार २०७९, १० : ५८
शुक्रबार, २४ असार २०७९

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

बैठक ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार बैठकमा साङ्गठानिक काम र आगामी निर्वाचन केन्द्रीत कार्यक्रमबारे छलफल हुनेछ । 

यसअघि गत मंगलबार बसेको बैठकमा अध्यक्ष माधव कुमार नेपालको प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप