मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर कपिलवस्तुमा युवतीको मृत्यु

बिहीबार, २३ असार २०७९, १७ : १०
बिहीबार, २३ असार २०७९

करेन्ट लागेर कपिलवस्तुमा एक युवतीको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएकी तेलीको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप