बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् पोलिटब्युरोमा अटाएका माओवादीका एक तिहाइ नेता (पूर्णसूचीसहित)

बिहीबार, २३ असार २०७९, ०६ : ०१
बिहीबार, २३ असार २०७९

नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकबाट पोलिटब्युरो गठन गरेको छ । केन्द्रीय समितिमा रहेकामध्येबाट नेताहरुलाई माओवादीले पोलिटब्युरोमा समेटेको हो । प्रचण्डले केन्द्रीय समितिमा बाचन गरेको नाममा केही नेताहरु छुटेपछि उनीहरुलाई पनि समेटिएको बताए । प्रचण्डले सबै नाम समेटेर केन्द्रीय कार्यालयले अन्तिम रुप दिने बैठकलाई जानकारी दिए ।

पोलिटब्युरोमा रहनेमा  प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोख्रेल, दिनानाथ शर्मा,  हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा अपार रहेका छन् । 

यस्तै शशी श्रेष्ठ, सोना सुवेदी,जयपुरी घर्ती, ओनसरी घर्ती, यशोदा सुवेदी, अमृता थापा, झक्कु सुवेदी,कमला रोका, नारायण दाहाल, प्रह्लाद बुढाथोकी, महेश्वर गहतराज, परशुराम तामाङ, रामेश्वर राय, उर्मिला अर्याल,सत्या पहाडी, गणेशमान पुन, सावित्रि काफ्ले, सूर्य सुवेदी, सुनिल मानन्धर, सन्तकुमार चौधरी, नेपबहादुर चौधरी,परशुराम रम्तेल, दलजीत श्रीपाइली,कुलप्रसाद केसी, जोखबहादुर महरा, हितबहादुर तमाङ, हरि अधिकारी, जगप्रसाद शर्मा (अपार), मायाप्रसाद शर्मा, कालीबहादुर मल्ल, सीता खकुरेल, नारायणी शर्मा, हकिकुल्ला खाँ, महेश्वर पासवान, महेन्द्रबहादुर शाही, नरेश भण्डारी, राजुकमार, सुरेश आलेमगर, टेकबहादुर बस्नेत रहेका छन् । 

यस्तै डोरप्रसाद उपाध्याय,भरत साह, श्रवण यादव, वलावती शर्मा, गंगा कार्की, शुक्रविक्रम मल्ल, टेकबहादुर बस्नेत, राजु खड्का, भरत साह, शिवकुमार मण्डल, श्रवण यादव, रामकुमार यादव, गोपाल शर्मा,मुक्ति प्रधान,महेश्वर दाहाल, दिलिप प्रजापति, इन्द्र आङ्वो, लक्ष्मण पन्त, माधव बास्कोटा, लेखनाथ न्यौपाने, गोपाल ठाकुर, फगत यादव,अजम्बर काङमाङ, रामहरी कार्की, युवराज दुलाल, दिपेन्द्र पुन, तेजबहादुर ओली, कृष्णप्रसाद सापकोटा, केशव नेपाल, भक्तिप्रसाद माझी, ईश्वरीप्रसाद भट्टराई, प्रकाशहरि पोखरेल, दुर्गाजयन्ती राई, जीतबहादुर योङयाङ, भच्याङ यादव, वोधमाया यादव, रामकुमारी चौधरी, सुरेन्द्रप्रसाद जयसवाल, रेनु चन्द, देवी खड्का, बिमला सुवेदी, समिता कार्की, अमर टण्डन, रुपा चौधरी, सूर्यमान दोङ, सुदन किराती, राजकुमार पासवान, विन्दमाया विष्ट, छत्रबहादुर श्रेष्ठ, सुकबहादुर रोका, रामदीप आचार्य,महेन्द्र ब. शाही, तारामान चमार, शरदसिंह भण्डारी, तिलकराम शर्मा (हिमाल), कृष्ण धिताल, शालिकराम जमरकट्टेल, त्रिलोचन भट्ट, कुमार चौधरी, इन्द्रबहादुर श्रेष्ठ, देवराज रेग्मी, गजेन्द्र महत, बसन्तकुमार कुसद, हेमराज भण्डारी, चुडामणी खड्का,अशोक मण्डल, उमेश यादव, हरिनारायण चौधरी, जयशंकर नायक, वीरमान चौधरी,झलक दर्लामी, ओम शर्मा, कपिल लामा, तपेश्वर चौधरी, धर्मशिला चापागाई,इन्द्रजीत थारु, राजकाजी गुरुङ, वामदेव क्षेत्री,नरेन्द्र कुँवर, वीना मगर, नरेश भण्डारी, युवराज भट्टराई, निर्मल आचार्य, महेन्द्र केसी, देवेन्द्र पराजुली, रेनु दाहाल, कालिबहादुर मल्ल, कृष्ण केसि, हिमाल शर्मा, रमेश मल्ल, ताराकुमारी घर्ति, राजन दाहाल,लोकेन्द्र लम्साल,पदम राई, दामा शर्मा,वलावती शर्मा, कल्पना धमला,महेन्द्र पासवान, लक्ष्मण जोशी,कुमारी मोक्तान, गोपी अछामी, धनबहादुर माक्थिम, ज्ञानु बस्नेत, अमर तमु, श्रवण खड्का जीवन, हरिकुमार अखण्ड, कुमार पौडेल, श्याम श्रेष्ठ पनि पोलिटब्युरोमा समेटिएका छन् । प्रचण्डले यी नाममा अझै थपिन सक्ने बताए । 

माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको थियो । बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पनि सर्वसम्मतिले पारित भइसकेको छ । 

यसअघिको नामावलीमा संशोधन गरिएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप