शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको बैठक एक घण्टाका लागि स्थगित

बिहीबार, २३ असार २०७९, १५ : ३२
बिहीबार, २३ असार २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष प्रचण्डले पोलिटब्युरो सदस्यको नाम हलमा प्रस्तुत गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको हो । केही नेताहरुले नामबारे असन्तुष्टि जनाएपछि बैठक स्थगित गरेर आन्तरिक छलफल थालिएको बताइएको छ । एक घण्टापछि पुनः बैठक सुचारु हुने बताइएको छ । बैठकबाट स्थायी कमिटी पनि गठनको तयारी छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप