सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दै

बिहीबार, २३ असार २०७९, १४ : ५८
बिहीबार, २३ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्दैछन् ।  पार्टी नेताहरुले उठाएको जवाफ दिने क्रममा प्रचण्डले पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गर्न लागेका हुन् ।

पोलिटब्युरोको नाम प्रस्ताव भएपछि स्थायी समिति सदस्यको नाम प्रस्ताव गरिने भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप