शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

बिहीबार, २३ असार २०७९, १३ : ५७
बिहीबार, २३ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक  प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । यसअघि बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए । आज सोउपर जवाफ दिएसँगै प्रचण्डको प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

माओवादी बैठकले स्थायी र पोलिटब्युरो गठन पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप