आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डले स्थायी कमिटी घोषणा गर्दै

बिहीबार, २३ असार २०७९, ०९ : ००
बिहीबार, २३ असार २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार स्थायी कमिटी घोषणा गर्ने भएका छन् । प्रचण्डले केन्द्रीय समिति बैठकबाट स्थायी कमिटी घोषणा गर्न लागेको एक नेताले रातोपाटीलाई बताए ।

पदाधिकारी र पोलिटब्युरोको विषयमा पनि प्रस्ताव हुनसक्ने उनले बताए । माओवादीमा हाल केन्द्रीय समितिभन्दा बाहेक अरु कमिटी छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप