आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री शर्माको प्रश्न– संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाएँ ?

बुधबार, २२ असार २०७९, १४ : ००
बुधबार, २२ असार २०७९

अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाएँ भनेर प्रश्न गरेका छन् । उनले आजको संसद बैठकमा सम्बोधन गर्दै संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाएँ भनेर एमालेलाई सोधेका हुन् ।

सम्बोधन गर्दै उनले भने, ‘मैले व्यापारीलाई सामान ल्याउन लाएर  करका दर बढाएँ ? बच्चाले खाने दुधको भन्सार दर बढाए ?’ उनले आफूमाथि उठेका प्रश्नको जवाफ कुनै समयमा प्रष्ट पार्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप