सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

फेरि हवाई भाडा बढ्यो, काठमाडौं-धनगढी १७ हजार

बुधबार, २२ असार २०७९, १६ : ००
बुधबार, २२ असार २०७९

हवाई इन्धनको मूल्य बढेसँगै पुनस् हवाई भाडा वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो । 

योसँगै काठमाडौं-धनगढी हवाई भाडा १७ हजार २५ रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक उडान तर्फ सबै भन्दा कम ४५ रुपैयाँले बढ्दै काठमाडौं-सिमराको भाडा ४ हजार २०४ पुगेको छ । पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत प्रतिलिटर ५ रुपैयाँले मूल्यवृद्धि गरेको थियो । 

यस्तो छ नयाँ हवाई भाडा:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप