आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रीय समितिको बैठक स्थगित

बुधबार, २२ असार २०७९, १३ : २४
बुधबार, २२ असार २०७९

काठमाडौंमा जारी माओवादी केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पार्टीमा सांसद रहेका नेताहरु प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुपर्ने भएकोले आजको बैठक स्थगित भएको माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटाले जनाएका छन् । 

पार्टीको बैठक भोली बिहिबार बिहान ११ बजेका लागि सारिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप