बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

बुधबार, २२ असार २०७९, १२ : २२
बुधबार, २२ असार २०७९

११ बजेका लगि बोलाइएको प्रतिनिधिसभा बैठक सवा घण्टा बित्दा समेत सुरु हुन सकेको छैन ।  बजेट निर्माणका सवालमा प्रमुख प्रतिपक्षले प्रश्न उठाएपछि अर्थमन्त्री शर्माले आज बस्ने संसद बैठकमा आफ्नो धारणा राख्ने तयारी छ ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा बोल्न नदिने जनाएको छ । त्यसअघि माओवादीले एमालेसँग वार्ता गर्ने प्रयास भएपनि वार्ता हुन नसकेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप