नेप्सेमा २१ लाख कित्ता बोनस सेयर सूचीकृत
बुधबार, २२ असार २०७९, ०८ : ५०
नेपाल स्टक एक्सचेन्जमा नेप्से २१ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएका छन् । मंगलबार फरवार्ड माइक्रोफाइनान्सको ३५ प्रतिशतले हुन आउने २१ लाख ८९ हजार ३ सय १७ दशमलव ३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ओ बड्डा’ भन्दै दिलीपसँग नाचिन् सुनिता
-
अमेरिकामा बन्यो वर्षा र जोयसको ‘हिउँको गीत’
-
सिंहदरबारमा विपक्षी दलको बैठक जारी
-
‘मधुशाला गीत गजल’मा राजनराज र मिलनको साङ्गीतिक प्रस्तुति हुने
-
कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित
-
पुस मसान्तको एनपीएल दबाबलाई कम गर्नेगरी बैंकहरुलाई राष्ट्र बैंकको राहत