ad
x

हिमालयन बैंक र सिभिल बैंक मर्जर हुने, सहमतिपत्रमा बुधबार हस्ताक्षर गर्ने

person explore access_timeअसार २१, २०७९ chat_bubble_outline0

हिमालयन बैंक र सिभिल बैंक एक आपसमा मर्जरमा जाने भएका छन् । यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकसँग लामो प्रोसेस चलेर पनि अन्तमा मर्जर भाँडिएको हिमालयनले सिभिललाई मर्जर पार्टनरको रुपमा स्वीकार्ने भएको हो । 


१००ः८१ को स्वाप रेसियोमा हिमालयन र सिभिल मर्जरमा जाने सहमति भएको स्रोतले बतायो । सोही सहमति बमोजिम भोलि बुधबार दुई बैंकबीच मर्जर सहमति हुने बताएको छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।