
ADVERTISEMENT
स्लोभियान्स्कमा रुसी बमबारीमा दुई जनाको मृत्यु

स्लोभियान्स्कमा रुसी बमबारीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको डोनेत्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले टेलिग्राममार्फत जानकारी दिएका छन् । उनका अनुसार रुसी सेनाले शहरको बजारलाई निशाना बनाएको थियो।
'फेरि एक पटक रूसीहरूले जानाजानी नागरिकहरू भेला हुने ठाउँहरूलाई लक्षित गर्दैछन्। यो शुद्ध र सरल आतङ्कवाद हो,' किरिलेन्कोले टेलिग्राममा स्थानीयलाई सहर खाली गर्न आग्रह गर्दै भनेका छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ