ad
x

डा. संगिता मिश्रा १२ औँ तहमा बढुवा

person explore access_timeअसार २१, २०७९ chat_bubble_outline0

सरकारले डाक्टर संगिता कौशल मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सेवातर्फ प्रमुख विशेषज्ञमा डा. मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।


लोक सेवा आयोगले बढुवाको लागि डा. मिश्रासँगै डा टंकप्रसाद बराकोटीको नाम पठाएको थियो ।  यसअघि १४ असारमा स्वास्थ्य मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्यको १२ औँ तहको रिक्त एक पदमा बढुवाका लागि डा. मिश्रा र बराकोटीको नाम सिफारिस गरेको थियो ।  



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।