रामेछाप दुर्घटना : यी हुन् २१ जना घाइते (नामावलीसहित)
रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ९ जनाको घटनास्थलमा र ४ जनाको उपचारको क्रममा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले रातोपाटीलाई बताए ।
दुर्घटनामा घाइते भएका २१ जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बसको सह–चालक सुनापति गाउँपालिका–५ घर भएका विष्णुराम खड्काको बनेपास्थित शिर मेमोरियलमा उपचार भइरहेको छ ।
धुलिखेल अस्पतामा उपचाररत घाइतेहरू:
१. जुना मगर, (४५ वर्ष) सुनापति–५ रामेछाप ।
२. राम बहादुर श्रेष्ठ, (४५ वर्ष) सुनापति–५ रामेछाप ।
३. आशिष तामाङ, (३४ वर्ष) सुनापति–५ रामेछाप ।
४. लाल सिङ तामाङ, (४५ वर्ष) सुनापति–५ रामेछाप ।
५. शोभा श्रेष्ठ, (३५ वर्ष) सुनापति–५ रामेछाप ।
६. गोमा खड्का, (५८ वर्ष) सुनापति–५ रामेछाप ।
७. बुद्ध तामाङ, (२४ वर्ष) सुनापति–५ रामेछाप ।
८. अमिका खड्का, (६२ वर्ष) सुनापति–५ रामेछाप ।
९. कान्छीमाया तामाङ, (४५ वर्ष) सुनापति–५ रामेछाप ।
१०. गंगा घले, (२४ वर्ष) सुनापति–५ रामेछाप ।
११. मान बहादुर तामाङ, (५८ वर्ष) सुनापति–५ रामेछाप ।
१२. बुद्धिलाल श्रेष्ठ, (५६ वर्ष) सुनापति–५ रामेछाप ।
१३. बुद्ध बिक, (७ वर्ष) सुनापति–५ रामेछाप ।
१४. चन्द्र श्रेष्ठ, (५५ वर्ष) सुनापति–५ रामेछाप ।
१५. ठुलो सिंह तामाङ, (८० वर्ष) सुनापति–५ रामेछाप ।
१६. सरस्वती खाती, (१६ वर्ष) सुनापति–५ रामेछाप ।
१७. डम्बर कुमारी खाती, (४० वर्ष) सुनापति–५ रामेछाप ।
१८. कान्छीमाया तामाङ, (४९ वर्ष) सुनापति–५ रामेछाप ।
१९. सबिना घिसिङ, (२३ वर्ष) सुनापति–५ रामेछाप ।
२०. अमर चौधरी, (३८ वर्ष) लालबन्दी–४ सर्लाही ।
२१. विष्णुराम खड्का, (१९ वर्ष) सह–चालक । बनेपा स्थित शिर मेमोरियलमा उपचार भइरहेको छ ।
३ जना घाइतेलाई कैलाश एयरको हेलिकप्टर मार्फत काठमाडौंमा ल्याएर उपचार भइरहेको छ । लुभुखोलामाथिको घुम्तिबाट बस तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण