एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायिक विद्यालय भवन पुनःनिर्माण
मङ्गलबार, २१ असार २०७९, १६ : २०
एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरस्थित सरस्वती प्राथमिक विद्यालयको भवन पुनर्निर्माण गरेको छ । बैंकले विद्यालयको छाना पुनर्संरचना तथा कक्षाकोठाको मर्मतसम्भार गरेको हो । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए । एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता