
ADVERTISEMENT
एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायिक विद्यालय भवन पुनःनिर्माण

एनएमबि बैंकले सामाजिक दायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरस्थित सरस्वती प्राथमिक विद्यालयको भवन पुनर्निर्माण गरेको छ । बैंकले विद्यालयको छाना पुनर्संरचना तथा कक्षाकोठाको मर्मतसम्भार गरेको हो । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढन बाध्य थिए । एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ