शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने

मङ्गलबार, २१ असार २०७९, १३ : ०१
मङ्गलबार, २१ असार २०७९

खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ।

विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा पनि थपेको हो ।  जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

‘खल्ती’ का प्रमुख कार्यकारी निर्देशक विनय खड्का बिमा शुल्क सङ्कलनलाई सरल र प्रभावकारी बनाउन यो सम्झौता गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप