शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

मङ्गलबार, २१ असार २०७९, १३ : ००
मङ्गलबार, २१ असार २०७९

काठमाडौंमा थप दुई जनामा  हैजा पुष्टि भएको छ।  चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो । 

कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । 

दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।  निर्देशक डा अनुसार काठमाडौं उपत्यकामा हैजा बिरामी १९ जना पुगको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप