केन्द्रीय समिति बैठक स्थगित गरेर प्रचण्डले थाले आन्तरिक छलफल
मङ्गलबार, २१ असार २०७९, ११ : ३२
![केन्द्रीय समिति बैठक स्थगित गरेर प्रचण्डले थाले आन्तरिक छलफल](https://rpcdn.ratopati.com/media/albums/prachanda-puspa_e2UOfst64w.jpg)
नेकपा माओवादी केन्द्रका प्रचण्डले पार्टीका पदाधिकारी चयन लगायतका सांगठनिक विषयमा छलफल थालेका छन् । प्रचण्डले खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक राखेर नेताहरुसँग छलफल थालेका हुन् । बैठकमा पूर्व स्थायी समिति सदस्यका साथै प्रदेश इन्चार्जसमेतको सहभागिता रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन गर्न सदस्यहरुले दवाव दिएपछि आज ११ बजे बस्ने भनिएको बैठक गरेर प्रचण्डले आन्तरिक छलफल थालेका हुन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
-
पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता