बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु

मङ्गलबार, २१ असार २०७९, ०६ : ४८
मङ्गलबार, २१ असार २०७९

अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । 

एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा  पसलको छतबाट परेडमा गोली चलाएका थिए । 

गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप