ad
x

अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा विष्णु क्षेत्री

person explore access_timeअसार २०, २०७९ chat_bubble_outline0

जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीको अध्यक्षमा विष्णु क्षेत्री नियुक्त भएका छन् । प्रदेश खेलकुद परिषद्ले अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा क्षेत्रीलाई  नियुक्त  गरेको हो । 


समितिको उपाध्यक्षमा पीताम्बर खनाल, कोषाध्यक्षमा प्रेम आले रहेका छन् । यस्तै सदस्यमा लक्ष्मण  पाण्डेय, सीता भुसाल, गणेश भुसाल, सञ्जय पाण्डेय,  रेम कला खत्री, कृष्ण भुसाल रहेका छन् । खेलाडी समेत रहेका अध्यक्ष क्षेत्रीले खेलकुद विकास लागि विस्तृत योजना बनाएर काम गर्ने बताए  । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।