शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा विष्णु क्षेत्री

सोमबार, २० असार २०७९, १८ : ४२
सोमबार, २० असार २०७९

जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीको अध्यक्षमा विष्णु क्षेत्री नियुक्त भएका छन् । प्रदेश खेलकुद परिषद्ले अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा क्षेत्रीलाई  नियुक्त  गरेको हो । 

समितिको उपाध्यक्षमा पीताम्बर खनाल, कोषाध्यक्षमा प्रेम आले रहेका छन् । यस्तै सदस्यमा लक्ष्मण  पाण्डेय, सीता भुसाल, गणेश भुसाल, सञ्जय पाण्डेय,  रेम कला खत्री, कृष्ण भुसाल रहेका छन् । खेलाडी समेत रहेका अध्यक्ष क्षेत्रीले खेलकुद विकास लागि विस्तृत योजना बनाएर काम गर्ने बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप