हात उठाउँदै आयल निगम : ‘मासिक १० अर्बभन्दा बढीको घाटा व्यहोर्न सकिँदैन’
सोमबार, २० असार २०७९, १८ : ०५
नेपाल आयल निगमले अब घाटा सहन नसकिने उद्घोष गरेको छ । सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाउँदै निगमले वार्षिक १० अर्ब माथिको घाटा अब निगमले धान्न नसक्ने बताएको हो ।
रुस र युक्रेन युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि नेपालमा भने मूल्य समायोजन हुन नसक्दा निगमको घाटा निरन्तर बढीरहेको बताएको छ । सोही सन्दर्भमा सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाएको निगमले पछिल्लो जुलाई १ को नयाँ मूल्य अनुसार निगमको मासिक घाटा १० अर्ब पुगेको र आर्थिक वर्षको अन्तसम्ममा ५५ अर्ब रुपैयाँ पुग्ने जनाएको छ ।
यस्तो घाटा अब निगमले धान्न नसक्ने भन्दै निगमले अब तेलको आपूर्ति नै बन्द हुन सक्ने समेत चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण