मन्त्रिमण्डल हेरफेर

जसपाका तीन मन्त्रीले लिए सपथ

person explore access_timeअसार २०, २०७९ chat_bubble_outline0

जनता समाजवादीका तर्फबाट नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् ।  सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् ।


प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पुर्वाधार मन्त्रीमा इस्तियाक राई, कृषि मन्त्रीमा मृगेन्द्र यादव र वन मन्त्री प्रदीप यादवलाई जिम्मेवारी दिएका थिए । सपथ लगत्तै उनीहरुले सोमबारै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।