बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका तीन मन्त्रीले लिए सपथ

सोमबार, २० असार २०७९, १० : ००
सोमबार, २० असार २०७९

जनता समाजवादीका तर्फबाट नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् ।  सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पुर्वाधार मन्त्रीमा इस्तियाक राई, कृषि मन्त्रीमा मृगेन्द्र यादव र वन मन्त्री प्रदीप यादवलाई जिम्मेवारी दिएका थिए । सपथ लगत्तै उनीहरुले सोमबारै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप