ad
x

प्रताप र एलिनाको ‘हानिकारक माया’ सार्वजनिक

person explore access_timeअसार २०, २०७९ chat_bubble_outline0

अमेरिकामा रहँदै आएका गीतकार, संगीतकार तथा गायक कृष्ण केसीले ‘हानिकारक माया’ बोलको गीत सार्वजनिक गरेका छन् । कृष्णकै शब्द तथा संगीत रहेको गीतमा प्रताप दास र एलिना चौहानको स्वर छ ।


गीतको भिडियोमा प्रताप र एलिनाले पनि अभिनय गरेका छन् । मौसम हिमालीको निर्देशक तथा कोरियोग्राफीमा भिडियोमा छ । पुष्प खड्का, योगेश काजी, अनु पराजुली, प्रताप दास र एलिना चौहानको अभिनय देख्न सकिन्छ । भिडियोमा करण चैसरको छायांकन, प्रविण भट्टको सम्पादन छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।