शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२००० मा आजीवन डिम्याट नवीकरण गर्ने योजनाको म्याद थप

सोमबार, २० असार २०७९, १५ : ५१
सोमबार, २० असार २०७९

एनआईबिएल एस क्यापिटल लिमिटेडले ल्याएको नयाँ वर्ष योजना असार १७ गते समाप्त भएको छ । क्यापिटलले ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै रु २००० मा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको भने असार ३२ गते सम्मलाई थप गरिएको कम्पनीले जनाएको छ।

नयाँ तथा पुराना ग्राहकहरू दुबैलाई लागु हुने यस योजनाले डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुक्त हुने कम्पनीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप