ad
x

२००० मा आजीवन डिम्याट नवीकरण गर्ने योजनाको म्याद थप

person explore access_timeअसार २०, २०७९ chat_bubble_outline0

एनआईबिएल एस क्यापिटल लिमिटेडले ल्याएको नयाँ वर्ष योजना असार १७ गते समाप्त भएको छ । क्यापिटलले ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै रु २००० मा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको भने असार ३२ गते सम्मलाई थप गरिएको कम्पनीले जनाएको छ।


नयाँ तथा पुराना ग्राहकहरू दुबैलाई लागु हुने यस योजनाले डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुक्त हुने कम्पनीको भनाइ छ । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।