
ADVERTISEMENT
माओवादी बैठकमा कटाक्ष– चौतर्फी भड्केका आत्मा केन्द्रीय सदस्य बन्न आए

नेकपा माओवादी केन्द्रको बैठकमा एक सदस्यले केन्द्रीय सदस्य बनाउँदा मनपरी भएको भन्दै कटाक्ष गरेका छन् । केन्द्रीय सदस्य मानबहादुर बुढाले चौतर्फी भड्केका आत्मा केन्द्रीय सदस्य बन्न आएको बताएका हुन् ।
उनले पार्टीले केन्द्रीय समितिमा कस्तालाई ल्याउने र कस्तालाई नल्याउने भनेर स्पष्ट मापदण्ड बनाउनुपर्नेमा जोड दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ