ad
x

सिभिल बैंकको एटिएम पोखराको लेकसाइडमा

person explore access_timeअसार २०, २०७९ chat_bubble_outline0

सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको समुद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गरे ।


उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्ग भोलाबहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।  



हालसम्म  रु. ९२ अर्बभन्दा वढी निक्षेप परिचालन गरी करीव रु. ८८ अर्व कर्जा लगानी गरिसकेको सिभिल बैंकको योसहित एटिएम संख्या ९९ पुगेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।