शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सोमबार, २० असार २०७९, ११ : १४
सोमबार, २० असार २०७९

आज मंगलबार सुनचाँदीको बिक्री मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोकै मूल्यमा कारोबार भइरहेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघले सुनको मूल्य स्थिर कायम भएको दिन आज चाँदी पनि स्थिर कायम भएको जानकारी दिएको हो । जसअनुसार, आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ कायम छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप