शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

म्युजिक भिडियो छायांकनका क्रममा लाइट म्यान खरेल घाइते

सोमबार, २० असार २०७९, ०९ : १८
सोमबार, २० असार २०७९

नेपाली फिल्मका ब्यस्त लाइट म्यान लक्ष्मण खरेल दुर्घटनामा परेका छन् । उनी एक म्युजिक भिडियो छायांकनका क्रममा आइतबार फपिङमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका हुन् ।

दुर्घटनाका कारण खरेलको दुबै हात भाँचिएको र शरीर भरि चोटपटक लागेको छ । खरेलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप