प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् ८ वटा सम्भावित कार्यसूची
सोमबार, २० असार २०७९, ०८ : ३४
संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बने प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने पहिलो कार्यसूची रहेको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने जनाएको छ । वन तथा वातावरणमन्त्री रामसहाय यादवले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी जोगिन सकिन्छ लेक लाग्नबाट
-
पूर्ण स्वास्थ्यको लागि स्वजागरण
-
ज्वालामुखी विस्फोटका कारण उडेको खरानीले गर्दा बालीमा उडान रद्द
-
मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
-
हप्तामा २ घण्टा मात्रै व्यायामले पनि बलियो हुन्छ मुटु
-
रास्वपाले बुर्लाकोटीलाई दियो उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार