बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् ८ वटा सम्भावित कार्यसूची

सोमबार, २० असार २०७९, ०८ : ३४
सोमबार, २० असार २०७९

संघीय संसदको प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बने प्रतिनिधिसभा बैठकमा आठ वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसद सचिवालयका अनुसार मन्त्रिमण्डल गठन सम्बन्ध पत्र बढेर सुनाउने पहिलो कार्यसूची रहेको छ । 

आजको बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुई वटा प्रतिवेदन पेस गर्ने जनाएको छ । वन तथा वातावरणमन्त्री रामसहाय यादवले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप