शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा सर्पदंशबाट बालकको मृत्यु

आइतबार, १९ असार २०७९, २० : २१
आइतबार, १९ असार २०७९

रौतहटको दक्षिणीभेग बौधीमाई नगरपालिकामा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ । बौधीमाई नगरपालिका ३ मटिअरवाका रामलगन कुशवाहाका ९ वर्षीय छोरा अनमोल कुशवाहाको सर्पदंशबाट मृत्यु भएको हो।

कुश्वाहालाई शनिबार राति करिब ९ बजे आफ्नै घरको आगनमा सर्पले टोकेको एमाले मधेस प्रदेश कमिटी सदस्य किरण साहले जानकारी दिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप