ad
x

अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सि.सि टिभी बजारमा

person explore access_timeअसार १९, २०७९ chat_bubble_outline0

नेपाली बजारमा दाहुवाको अधिकारिक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले नयाँ मोडल तथा अत्याधुनिक सि.सि टिभीहरु हालै आयात गरेको छ ।


कम्पनीले घर, अफिस, टोल—बस्ती, स्कुल कलेज, सपिङ्ग मल, हाउजिङ्ग, अपार्टमेन्ट तथा हाईवेका लागि उपयुक्त हुने किसिमका अत्याधुनिक क्यामराहरू उपलब्ध गराउने बिधले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



हाल आयात गरिएका सि.सि टिभीहरुमा अहिले बजारमा उपलब्ध भइरहेका भन्दा आधुनिक सेडुयल एआई टेक्नोलोजीमा आधारित, स्मार्ट मोसन डिटेक्सन प्लस, फेस डिटेक्सन/रिक्कनाईजेसन, पेरिमिटर डिटेक्सन गर्ने, नाईट कलर फ्युजन टेक्नोजोली सहित आवाज रेकडिङ्ग गर्नसक्ने विशेष सुबिधाहरु रहेको कम्पनीले जनाएको छ। 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।