बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंक र बनेपा डेन्टल क्यरबीच सम्झौता

आइतबार, १९ असार २०७९, १८ : ४५
आइतबार, १९ असार २०७९

कुमारी बैंक र काभ्रेपलाञ्चोकको बनेपास्थित बनेपा डेन्टल क्यर बीच एक सम्झौता भएको छ । बैंकका ग्राहकलाई बनेपा डेन्टल क्यरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

सम्झौताअनुसार सो डेन्टल क्यरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्रि, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २०% तथा अर्थोडोन्टिक्स र डेन्टल इम्प्लान्टमा १०% छुट प्राप्त गर्न सकिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप