बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रामदेव तेलद्वारा विजेतालाई पुरस्कार वितरण

आइतबार, १९ असार २०७९, १८ : ४३
आइतबार, १९ असार २०७९

गणपति बनस्पतिद्वारा उत्पादित रामदेव तेलले यसअघि लागू गरेको योजनाका विजेतालाई पुरस्कार वितरण गरेको छ । जसमा ६ जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल,आइरन, पानी तताउने इलेक्ट्रिक केटल, माइक्रोवेभ ओभन, राइस कुकर, मिक्सर प्राप्त गरेको कम्पनीले जनाएको छ।

 उक्त विजेताहरुलाई पुरस्कार वितरण रामदेव तेलका आधिकारिक बिक्रेता रानीसती इन्टरनेशनलका प्रबन्ध निर्देशक एवं व्यवसायी ओम बन्सल, निर्देशक पवन बन्सल तथा कम्पनीका मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले बितरण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप