एमालेले गठन गर्यो थप तीन विभाग
आइतबार, १९ असार २०७९, १७ : ४८
नेकपा एमालेले थप तीन विभाग गठन गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले भौतिक पुर्वाधार तथा यातायात विभाग, वन तथा वातावरण विभाग, अर्थ तथा योजना विभाग गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
बैठकले कृषि तथा पशुपन्छी विभाग, वित्त तथा कोष र निर्वाचन विभागलाई विस्तार गरेको छ । आइतबारकै बैठकले अनुसन्धान प्रतिष्ठानले पेश गरेको कार्यविधि र स्थानीय विभागको निर्देशका पास गरेको छ । महँगी मुल्यवृद्धि र मल अभावमा जनपरिचालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवातमा यामलले खोले खाता, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण