शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्री शर्मा अमेरिकामा

आइतबार, १९ असार २०७९, १७ : ३८
आइतबार, १९ असार २०७९

नेपाली काँग्रेसमा महामन्त्री विश्व प्रकाश शर्मा अमेरिकाको नर्थ क्यारोलाइनामा हुने एनआरएनए ज्ञान सम्मेलन सहभागी हुन यहाँ आइपुगेका छन् ।

उनी जुलाई २ का दिन डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका ओर्लिएका हुन् । उनी भर्जिनियाबाट नर्थ क्यारोलाइना राति आइपुग्दा आयोजकहरुले स्वागत गरेका थिए ।

अमेरिकाको नर्थ क्यारोलिनामा जुलाई ३ र ४ मा  ज्ञान सम्मेलन हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप