
ADVERTISEMENT
साइमेक्सको ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’ सार्वजनिक

साइमेक्स इन्कले “फिस्कल इयर एन्ड अफर” नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । यो अफर बीवाईडी अल–न्यु ई६’मा लागू हुने कम्पनीले जनाएको छ ।
जसमा परिवर्तनकारी ब्लेड ब्याट्रिको सुविधा रहेको छ भने जस अन्तर्गत, गिफ्ट ह्यामपर्स, क्यास डिस्काउन्ट एण्ड एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षको लागि फ्री रोड ट्याक्स पाइने छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ