ad
x

साइमेक्सको ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’ सार्वजनिक

person explore access_timeअसार १९, २०७९ chat_bubble_outline0

साइमेक्स इन्कले “फिस्कल इयर एन्ड अफर” नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । यो अफर बीवाईडी अल–न्यु ई६’मा लागू हुने कम्पनीले जनाएको छ ।


जसमा परिवर्तनकारी ब्लेड ब्याट्रिको सुविधा रहेको छ भने जस अन्तर्गत, गिफ्ट ह्यामपर्स, क्यास डिस्काउन्ट एण्ड एक्सचेन्ज बोनस र आगामी आर्थिक वर्षको लागि फ्री रोड ट्याक्स पाइने छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।