बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु

आइतबार, १९ असार २०७९, १४ : २०
आइतबार, १९ असार २०७९

दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँ बस्ने २१ वर्षीय करन सिंह ठगुन्नाको पहिरोले पुरिएर शनिबार दिउँसो मृत्यु भएको छ । 

भट्टाडबाट परिगाउँतर्फ जाने क्रममा खसेको पहिरोमा परी करिब ३५ मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको हो ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप