माओवादी बैठकका ९ एजेण्डा तय, एमसीसी आउट !
आइतबार, १९ असार २०७९, १३ : ३३
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा विभिन्न ९ एजेन्डाबारे छलफल हुने भएको छ । बैठकमा एमसीसीबारे छलफल हुने अपेक्षा गरिएपनि एजेण्डामा सो विषय परेको छैन । यसअघि बसेको केन्द्रीय समिति बैठकले एमसीसीबारे अर्को बैठकमा छलफल हुने निर्णय गरेको थियो । तर, लामो समयपछि बसेको केन्द्रीय समिति बैठकमा सो विषयलाई छलफलकै विषय नबनाइएको हो।
आइतबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा अध्यक्ष प्रचण्डले सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे जानकारीका साथै प्रदेशहरूबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध एजेण्डा पेश गरेका छन् ।
एमसीसी संसदबाट पारित भएपछि नेता नारायणकाजी श्रेष्ठ समूहले तीव्र विरोध जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्कले गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
-
स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
-
सर्भिस लेन कि पार्किङ स्पट ?
-
उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण