ad
x

‘२ नम्बरी’ नेपालसँगै विदेशमा पनि रिलिज हुने

person explore access_timeअसार १९, २०७९ chat_bubble_outline0

४ कार्तिकमा रिलिज हुने फिल्म ‘२ नम्बरी’ दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन लगायतका देशमा पनि रिलिज हुने भएको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विदेशका यी देशका फिल्म रिलिज पक्का भएको जानकारी दिए ।


‘फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशबाट फिल्मको राम्रो माग आएको छ’ नेपाली भने ‘करिब दर्शन बढी देशमा एकसाथ रिलिज गर्ने कसरतमा हामी छौँ ।’
फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । २ साथीबीचको को मित्रताको कथामा बनेको फिल्ममा, दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन लगायतका कलाकारको अभिनय छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।