मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

‘२ नम्बरी’ नेपालसँगै विदेशमा पनि रिलिज हुने

आइतबार, १९ असार २०७९, १२ : ५२
आइतबार, १९ असार २०७९

४ कार्तिकमा रिलिज हुने फिल्म ‘२ नम्बरी’ दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन लगायतका देशमा पनि रिलिज हुने भएको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले विदेशका यी देशका फिल्म रिलिज पक्का भएको जानकारी दिए ।

‘फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशबाट फिल्मको राम्रो माग आएको छ’ नेपाली भने ‘करिब दर्शन बढी देशमा एकसाथ रिलिज गर्ने कसरतमा हामी छौँ ।’
फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । २ साथीबीचको को मित्रताको कथामा बनेको फिल्ममा, दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन लगायतका कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप