शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रीय समिति बैठक सुरु

आइतबार, १९ असार २०७९, १२ : १८
आइतबार, १९ असार २०७९

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ।  कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु भएको हो । 

बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीतिबारे छलफल गर्नेछ । पार्टीले केन्द्रीय पदाधिकारी भने संघीय निर्वाचन पछि मात्र चयन गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप